स्पेनको क्यानरीस्थित ‘ला पाल्मा टापु’मा ज्वालामुखी विस्फोट भइरहेको छ । उक्त ज्वालामुखी विस्फोटका क्रममा निस्केका लाभा झन्डै एक सातादेखि समुद्रतिर बगिरहेको छ ।

ज्वालामुखी विस्फोट सेप्टेम्बर १९ तारिखमा सुरु भएको बताइएको छ । ज्वालामुखी विस्फोटका कारण सो क्षेत्रका झन्डै ८५ हजार जनसङ्ख्या प्रभावित भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एजेन्सी ।

तपाईको प्रतिक्रिया