आज सुनको मूल्य वृद्धि भएको छ ।

आज सुनको मूल्य तोलामा ५०० रुपैंयाले बढेर प्रतितोलाको मूल्य ९४ हजार ८०० रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मूल्य आज ९४ हजार ३०० रुपैंया कायम भएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा १० रुपैंयाले बढेर प्रतितोलको मूल्य १ हजार २९० रुपैंया कायम भएको छ ।

तपाईको प्रतिक्रिया