नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९१ हजार नौ सय रुपैयाँ कायम भएको हो ।

तेजाबी सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर एक हजार दुई सय २५ रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया