भारतको तमिलनाडूमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ ।

समाचार एजेन्सी पिटीआई र एएनआईका अनुसार सेनाको हेलिकप्टर तमिलनाडूको कन्नुरमा दुर्घटना भएको हो ।

समाचार एजेन्सीका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा सेनाका वरिष्ठ अधिकारी समेत रहेका थिए । तर ती वरिष्ठ अधिकारी को थिए भन्ने केही खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया