सुन र चाँदीको भाउ आज घटेको छ।

छापावाल सुनको मूल्य ८०० रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँमा झरेको छ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया