नेपाली बजारमा आज (सोमबार) सुन र चाँदीको मूल्यमा फेरि गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएकोमा दोस्रो दिन सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेर एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया