साइप्रसमा कोभिडको नयाँ भेरियन्ट भेटिएको छ। डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन्। डेल्टाक्रोनबाट २५ जना संक्रमित भएका छन्। उनीहरुमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ।
नयाँ भाइरसबारे विज्ञहरुले थप अनुसन्धान गरिरहेका छन्।

तपाईको प्रतिक्रिया