सुनको मूल्य आज एक सय रुपैयाँले बढेको छ ।

मंगलबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक सय रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ कायम भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार २०० तोकिएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार २८५ पुगेको छ ।

तपाईको प्रतिक्रिया