सुनको मूल्य आज एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज (बिहीबार) छापावाला सुन प्रतितोला एक हजारले बढेर ९३ हजार ७०० रुपैयाँ पुगेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ काम गरिएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार ३१५ पुगेको छ ।

तपाईको प्रतिक्रिया