आज मंगलबार सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला पाचँ सय रुपैयाँले बढेको हो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया