सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य समेत घटेको छ । आज चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा  कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया