आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९२ हजार २०० पुगेको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर एक हजार २५५ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया