सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घढेर रु ९२ हजार ५०० मा आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार कायम भएको छ ।  त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया