छापावाला सुनको मूल्य आज३०० रुपैयाँले बढ्दै ९३ हजार ४०० रुपैयाँ पुगेको  छ ।

तेजाबी सनको मूल्य पनि आज तोलामा ३०० रुपैयाँले बढ्दै ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य समेत आज तोलामा  २० रुपैयाँले बढ्दै एक हजार २८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया