अफगानिस्तानमा बिहीबार विस्फोट भएको छ । अफगानिस्तानको माजर ए शरीफमा भयानक विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विस्फोटमा परी ५ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन् ।

दुई दिनअघि पनि राजधानी काबुलमा तीनवटा विस्फोट भएका थिए । ती विस्फोटमा कम्तिमा ६ जनाको मृत्यु भएको थियो । एजेन्सी

तपाईको प्रतिक्रिया