हिजो मंगलबार ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया