भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बौद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन्

बौद्ध पूर्णिमाको अवसरमा जेठ २ गते मोदी नेपाल आउन लागेको हुन् । लुम्बिनीको भ्रमण योजनामा मोदी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छन् ।

उक्त अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि लुम्बिनीमा पुग्ने कार्यक्रम तय भएको छ ।

 

तपाईको प्रतिक्रिया