आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० तोकिएको छ ।  सुनको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६०० छ ।
 त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २९० तोकिएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया