आइतबार(आज) सुनको मूल्य तीन सय रूपैयाँले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आज छापावाल सुनको मूल्य तीन सय रूपैयाँ बढेर ९७ हजार ५०० सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजावी सुन ९७ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला १० रूपैयाँ घटेर १ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २१० रूपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया