युक्रेनमा रुसले गरेको आक्रमणमा परि हालसम्म ३५३ बालबालिकाको मृत्यु भएको छ ।
आक्रमणमा ६६२ बालबालिका घाइते भएका छन् । जसलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
रुसले लगातार युक्रेनमा मिसाइल आक्रमण गरिरहेको छ ।
डोनेट्स्क क्षेत्रमा सबैभन्दा बढी ३५३ बालबालिकाको मृत्यु भएको छ । खार्किभमा १९१, कीभमा ११६ र खेरसनमा ५२ बालबालिकाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया