इरानमा जासुसीकोे अभियोगमा ४ जनालाई फाँसीको सजाय दिइएको छ ।

इजरायलको खुफिया एजेन्सी मोसादका लागि जासुुसी र अपहरण गरेको अभियोगमा ४ जनालार्ई फाँसीको सजाय दिईएको हो। फाँसीको सजाय पाउनेहरु चारै जना गत सेप्टेम्बरमा जासुसी र अपहरणको आरोपमा पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा चारै जना इजरायलको खुफिया एजेन्सीसँग आवद्ध रहेको र सोही समुहका लागि जासुसी गर्ने गरेको तथा विभिन्न ब्यक्तिहरुलाई अपहरण गर्ने गरेको खुलासा भएपछि फाँसी दिईएको जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया