जल्कुम्भी सफाइपछि सुन्दर बनेको  फेवाताल – जल्कुम्भी सफाइपछि सुन्दर बनेको  फेवाताल ।  केही दिनदेखि जलकुम्भीले कुरुप बनेको  फेवाताल विभिन्न संघसस्था र सफाइ अभियान्ता एवं नागरिक समाजबाट भएको सफाइ अभियानबट आफ्नो पुरानो स्वरुपमा फर्कंदै छ । तस्वीर जमुना वर्षा शर्माले खिचेकी हुन् ।

जल्कुम्भी सफाइपछि सुन्दर बनेको  फेवाताल र बीचमा रहेको ताल बाराही ।   केही दिनदेखि जलकुम्भीले कुरुप बनेको  फेवाताल विभिन्न संघसस्था र  सफाइ अभियान्ता एवं नागरिक समाजबाट भएको सफाइ अभियानबट आफ्नो पुरानो स्वरुपमा फर्कंदै छ ।

तपाईको प्रतिक्रिया