काठमाडौं । भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमिसमेत समेटिएको विरोधमा शनिबार नेपाल–भारत सीमा जुलाघाटमा प्रदर्शन गरिएको छ । शनिबार नेपाल—भारत सीमा नाका झुलाघाटमा भारतीय नक्सा विरुद्ध नाराबाजी गर्दै नेपाल विद्यार्थी संघ आवद्ध युवाहरु । तरुण दल र नेपाल विद्यार्थी संघ आबद्ध युवाहरूले सीमानाकामा विरोध प्रर्दशन गरेका हुन् ।

‘भारतीय बासिन्दाले समेत थाहा पाउने गरी सीमामै पुगेर विरोध जनाएका हौं,’ तरुण दलका जिल्ला उपाध्यक्ष महेश भट्टले भने । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया