एरिना टेलिभिजनद्धारा आयोजित रात्रिकालिन वाइवाइ एरिना गोल्डकप सुरु भएको छ । एरिना टेलिभिजनको आठ औँ वार्षिक उत्सवको अवसरमा आयोजित राष्टिय टोलीले भरिएको नेपालमै पहिलो पटक फ्रेन्चाईज नगरपालिका स्तरीय वाइवाइ एरिना गोल्डकप शुक्रबारबाट इटहरी रंगशालामा सुरु भएको छ ।

प्रदेश नं. १ को आठ वटा नगरपालिका सहभागिता भएको उक्त प्रतियोगितामाउद्घाटन खेल रामधुनी नगरपालिका सुनसरी र बेलका नगरपालिका उदयपुर बीच भएको थियो । रामधुनी नगरपालिकाले बेलका नगरपालिकालाई १Ð० ले पराजित गदै रामधुनी नगरपालिका दोश्रो चरणमा प्रवेश गरेको छ भने बेलका नगरपालिका बेलका नगरपालिका बाहिरिएको छ ।

शनिबार हुने खेल पथरी शनिश्चरे नगरपालिका मोरङ र त्रियुगा नगरपलिका उदयपुरबीच इटहरी रंगशालामा साँझ ५ बजे देखि सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया