अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तानको  हिन्दुकुश क्षेत्रमा केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्पको धक्का  मापन गरिएको  अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको धक्का भारतमा समेत महशुस भएको छ । अपराह्न पाँच बजे भूकम्पको धक्का उत्तर भारतमा महशुस भएको हो । भूकम्पबारे भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया