कपुञ्चनर,  कपुञ्चनरको कृष्णपुर नगरपालिका ५ अमखैया जंगलमा गएराति मिनीबस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भारतीय नम्बरको मिनीबस र विपरीत दिशाबाट आउँदै गरेको म २ प ९०२७ नम्बरको मोटरसाइकल गएराराति सवा ९ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका कञ्चनपुरकै बेदकोट नगरपालिका ३ का ४४ वर्षीय जय बहादुर रानाको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा गएराति नै मृत्यु भएको हो । दुर्घटनामा संलग्न दुवै सवारी साधन र मिनीबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया