जम्मु कश्मीरमा पाकिस्तानी सेनासँगको भि’डन्तमा ज्या’न गुमाएका एक भारतीय सैनिककी पत्नीले देह’त्याग गरेकि छन् । यो दर्द’नाक घ’टना भारतको झारखण्डको हो । पतिको श’व घरमा पुग्दा नपुग्दै उनले कुवामा हा’म फालेर देह’त्याग गरेकि हुन्।

देह’त्याग गरेकि मनीता उराँवका पति बजरंग उराँव फौजमा कार्यरत थिए । कश्मीरमा डिसेम्बर ३० मा पाकिस्तानीसेना सँगको भि’डन्तमा उनको ज्या’न ग’एको थियो। मृ’त बजरंगको श’व गाँउ पुर्याइएसँगै बे’होस बनेकि पत्नीले देह’त्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारत-पाकिस्तानबीच कश्मीर मामिलालाई लिएर वि’वाद जारी रहँदा दुवैतर्फ अनाहकमा सैनिकहरुले ज्या’न गु’माउने गरेका छन्। बुधबारमात्रै गोली हा’नाहा’न हुँदा भारतीय सेनातर्फ नेपालको गोरखा रिप गाउँका २५ वर्षीय अर्जुन थापामगर र भारत महाराष्ट्र राज्यअन्तर्गत सतराका २९ वर्षीय सावन्थ रघुनाथले ज्यान गु’माएका थिए।

तपाईको प्रतिक्रिया