काठमाडौँ २८ पुस- आफ्नी पत्नीसँग शा’रीरिक स’म्बन्ध राख्दाराख्दै ताइवानका एक पुरुषलाई अस्पताल भर्ना गर्नु परेको छ । ताइवानको न्युज वेवसाइड एपल डेलीका अनुसार शारी’रिक सम्ब’न्ध राख्ने क्रममा वाङ नामक पुरुषकी पत्नीले पतिको अ’ण्डको’ष टो’केर अ’लग गरिदिएकी हुन् ।

घट’नाको बारेमा अस्पताललाई जानकारी गराएपछि जब एम्बुलेन्स घर आइपुग्यो, ५१ वर्षीय वाङ शरीरबाट छु’ट्टिएको आफ्नो अ’ण्डको’ष कचौ’रामा राखेर उभिइरहेका थिए । सो वेवसाइडका अनुसार ४९ वर्षीया सायाले वाङको दायाँ अ’ण्डको’ष टो’केर छु’ट्याई दिएकी हुन् ।

वाङलाई तुरुन्त अस्पताल पु¥याइएकोले उनको अवस्था खत’रामु’क्त रहेको तर पत्नीले टो’केर छु’ट्याइ’दिएको अ’ण्ड’को’ष भने इ’न्फेक्सन हुने त्रा’सले अझै जोड्न नसकिएको उपचारमा संलग्न डा.लीले बताएकी छिन् । लीका अनुसार अब वाङ पहिले जसरी कार्य गर्न सक्छन् या सक्तैनन्, यो निक्र्योल गर्न अझै केही समय कुर्नैपर्ने छ ।

लामो समयदेखि दम्पत्तिको रुपमा एकसाथ रहँदै आएका वाङ र सायाका दुई सन्तान छन् । केहि समयदेखि सायाको यौ’निक मानसिकता ठिक नभएको र मानसिक अस्वस्थताकै कारण बढ्ता उत्तेजित भएर उनले श्रीमानको अ’ण्डको’ष टो’केर छु’ट्या’इदिएको हुनसक्ने अनलाइले अनुमान गरेको छ ।