गायिका नित्याशिवा सगँ अन्तरगं कुराकानी

बिजि बर्मा फिल्मस को ब्यानरमा कला राई को प्रस्तुती र शंकर अधिकारी घायलको लेखनर निर्देशनमा बनेको काँचुली मुभिकी गायिका हुन नित्याशिवा। पिरतिको धारले रेट्यो,मुस्कुराएर अलि अलि अनि तिम्रो साथ छ र पो भन्ने तीन गीत मा आवाज दिएकी छन नित्याले। बिधवा चलचित्र मा सोह्र श्रृङ्गार मा सजिएर र गालै को कालो कोठिले गाएर पार्स्व गायनमा प्रवेश गरेकी नित्याले ,रथ गोरे, क्न्फ्युज,दिलदार,मदहोस,लवजोन, सत्यम शिवम सुन्दर...

बिरामीको लागि उठेको पैसा गायब, दिल्लीमा बिरामी छट्पटाउँदै

बिरामीको लागि उठेको पैसा गायब, दिल्लीमा बिरामी छट्पटाउँदै
काठमाडौं,   आजकल कोही दीर्घरोगी या खर्चिलो बिरामी भएको खण्डमा ‘बचाउ अभियान’ बनाएर बिरामी बचाउन सक्रिय भएका समाचार यत्रतत्र आइरहेका छन् । यस्ता अभियानले धेरैको ज्यान जोगाउन पनि सफल भएको छ । कहिलेकाँही अभियानकर्ताले बिरामीकहाँ सहयोग न पुर्‍याएको घटना पनि छिटपुट रूपमा नसुनिएको भने होइन । यस्तै एउटा घटना इटहरीमा घटेको छ । घटना भोजपुरस्थीत हतुवागढी गाउँपालिका वडा नं. ६ का भोजराम राईको छोरी बिबिना रा...

रातो टिका निधारमा’मा नयाँ हिरोसँग रोमान्स गर्दा यस्तो देखिइन् साम्राज्ञी(भिडिओ)

रातो टिका निधारमा’मा नयाँ हिरोसँग रोमान्स गर्दा यस्तो देखिइन् साम्राज्ञी(भिडिओ)
‘रातो टिका निधारमा’को पहिलो गीत सार्वजनिक भएको छ । सिनेमाको ‘मेरो माया के हो’ बोलको रोमान्टिक गीत बिहिबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा डेब्यू अभिनेता अंकित शर्मासँग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले रोमान्स गरेकी छन्। अंकित अभिनेता, निर्माता तथा निर्देशक अशोक शर्माका छोरा हुन्। सिनेमाको निर्देशक पनि शर्मा नै हुन्। https://youtu.be/R6lit8Lnf_o

स्मिता दाहालको नयाँ गीतमा ‘कार्टुन क्रु’

स्मिता दाहालको नयाँ गीतमा ‘कार्टुन क्रु’
गायिका स्मिता दाहालको ‘मायालु तिमी कता छौं’ नामक गीत सार्वजनिक भएको छ। गीतको भिडिओमा ‘कार्टुन क्रु’ का सरोज र आश्मा देखिएका छन्। स्मिता पुष्पकमल दाहाल प्रचण्डका नातिनी हुन्। उनले दुई हप्ताअघि मात्र ‘जालमा’ गीत निकालेकी थिइन्। 'मायालु तिमी कता छौ' मा स्मितासँगै राजनराज शिवाकोटीले स्वर दिएका छन्। गीतमा दिनेश थपलियाको शब्द र राजनराजकै संगीत छ। यसअघि उनले ‘स्मिता’, ‘सम्मिता-२’ र ‘रागिनी...