जोखिम बढ्दै, परीक्षण घटाइँदै : काठमाडौं कोरोनाको हटस्पट बन्ने खतरा

जोखिम बढ्दै, परीक्षण घटाइँदै : काठमाडौं कोरोनाको हटस्पट बन्ने खतरा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ । पछिल्लो एक सातामा दैनिक ४ हजार ७ सय ७७ जनाको पिसिआर परीक्षण गरिँदै आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गत १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने प्रतिबद्धता जनाएकामा त्यसविपरीत परीक्षणको दर भने दिन प्रतिदिन घट्दै गएको छ...

उत्तर कोरियाली दूतावासमा नेपाल

उत्तर कोरियाली दूतावासमा नेपाल
संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण उत्तर कोरियासँग प्रायः देश टाढै रहन्छन्। काठमाडौंमा उत्तर कोरियाको दूतावास त छ, तर सामान्य कूटनीतिक सम्बन्धबाहेक कोही पनि सम्पर्कमा जान चाहँदैनन्। नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल भने उत्तर कोरियाली तत्कालीन शासक किम इल सुङको स्मृतिसभामा प्रमुख अतिथि बनेर सोमबार दूतावास गए। ललितपुरको झम्सीखेलस्थित उत्तर कोरियाली दूतावासको सभाहलमा स्मृतिसभा राखिएको थियो। ...

प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’, निवास र कार्यालयमा खटिने सुरक्षाकर्मी उच्च सतर्क

प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’, निवास र कार्यालयमा खटिने सुरक्षाकर्मी उच्च सतर्क
प्रधानमन्त्री केपी ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक सुरक्षा रणनीति बनाएर ‘इन्टेलिजेन्स’ समूह परिचालन गरेका छन्। ‘उहाँ (प्रधानमन्त्री)माथि थ्रेट देखेका छौं। उहाँका निर्धारित कार्यक्रमको सूची हेरेर तत्काल सुरक...

ओली–दाहाल वार्तालाप : सुरुमा भनाभन, छुट्दा मत्थर

ओली–दाहाल वार्तालाप : सुरुमा भनाभन, छुट्दा मत्थर
सत्तासीन नेकपामा शक्ति–संघर्ष साम्य भएको छैन। सहमतिको बिन्दु खोज्न आइतबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले दुई–दुई विश्वासपात्रसहित बैठक गरे। साथमा थिए, ओलीतर्फ विष्णु पौडेल र शंकर पोखरेल, दाहालतर्फ जनार्दन शर्मा र वर्षमान पुन। अत्यन्त तिक्ततापूर्ण सुरुआत भएको बैठक अन्त्यतिर केही मत्थर भयो। फेरि सोमबार समाधानको खाकासहित वार्ता हुने भएको छ। प्रस्तुत छ, उक्त बैठकमा दुई अध्यक्षको वार्...

२८ वर्षपछि उपत्यावासीको मेलम्ची सपना साकार हुँदै

२८ वर्षपछि उपत्यावासीको मेलम्ची सपना साकार हुँदै
काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकारले लामो समयदेखि विभिन्न प्रयास गर्दै आएकामा मेलम्ची प्रयास २८ वर्षपछि पूरा हुने देखिएको हो । सरकारले २०२९ देखि नै खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतको पहिचान गर्न अध्ययन थालेकामा २०४१ मा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्चीलगायत विभिन्न २२ वटा विकल्प पहिचान गरेको थियो । ...

सत्ता साझेदारी हल्ला मात्रै: कांग्रेस, बैठकमा नेकपाकाे बहस

सत्ता साझेदारी हल्ला मात्रै: कांग्रेस, बैठकमा नेकपाकाे बहस
सत्तारूढ दल नेकपाभित्रको किचलो र सत्ता संकट बढेसँगै सो विषयले प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई समेत तताएको छ । कांग्रेसले आइतबारका लागि बोलाएको केन्द्रीय समिति बैठकमा पार्टीको १४औं महाधिवेशनको कार्यतालिका र नागरिकतासम्बन्धी विधेयकको विषयलाई छलफलको एजेन्डा बनाएको भए पनि सत्तारूढ दलभित्रको किचलोमा नै बैठक केन्द्रित भएको हो । बैठकमा सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेट...

कांग्रेसभित्र ‘सत्ता–परिचर्चा’, पार्टी विभाजन नभएसम्म मौन रहने नीति

कांग्रेसभित्र ‘सत्ता–परिचर्चा’, पार्टी विभाजन नभएसम्म मौन रहने नीति
प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच यही असार १७ गते साँझ बालुवाटारमा भेट भयो। नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले आइतबार बिहान सभापति देउवासँग बूढानीलकण्ठमा भेट गरे। नेकपाभित्रको विवाद चर्किंदै गएका बेला भएका यी भेटवार्तालाई सम्भावित सत्ता साझेदारीसँग जोडेर हेर्न थालिएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा नेताहरूसँ...

एसईई : सबै विद्यार्थीको न्यूनतम ‘सी’ ग्रेड !

एसईई : सबै विद्यार्थीको न्यूनतम ‘सी’ ग्रेड !
यस वर्षको एसईई परीक्षामा सबै विद्यार्थीको ग्रेड ‘सी’भन्दा मुनि नआउने देखिएको छ । अधिकांश विद्यालयले गर्ने अन्तिम मूल्याङ्कन हेर्दा सबैले ‘ए’ प्लस देखि ‘सी’ सम्मको ग्रेड पठाउने भएका छन् । विद्यालयले तीन तहको परीक्षाको आधारमा जिल्ला शिक्षा समन्वय इकाइलाई पठाएको अंकमा इकाइले प्रमाणित गरी परीक्षा नियन्त्रण कार्यालयमा पठाउने भएको छ । मन्त्रिपरिषद्को बैठकले विद्यालयले पठाएको अन्तिम मूल्याङ्कनको आध...

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने
सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले हाल कक्षा ११ को परीक्षा सञ्चालन गरी मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई द...

फुटको जोखिममा नेकपा, नेताहरूले अडान नबदले नेकपा विभाजित हुन सक्ने

फुटको जोखिममा नेकपा, नेताहरूले अडान नबदले नेकपा विभाजित हुन सक्ने
२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन बनाएर होमिएका तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा दुई वर्षमै फुटको संघारमा पुगेको छ । विशेष गरी तीन नेता केपी शर्मा ओली, पुष्पकमल दाहालर माधव नेपालको शक्ति संघर्षका कारण पार्टी फुटको जोखिममा आइपुगेको हो । दोस्रो र तेस्रो तहका नेताहरूको पहलका बाबजुद पनि प्रधानमन्त्री ओली र दाहाल–नेपाल पक्ष आ–आफ्नो अडानबाट पछि हटेका छैनन् । ‘आम का...