कपाल झरेर दिक्क हुनुभएको छ ? अपनाउनुहाेस् यस्ताे तरिका
हामी मध्ये धेरैलाई कपाल झर्ने समस्याले दिक्क बनाएको कुरा सबैलाई थाहा नै छ । युवा अवस्थामा नै धेरै जसो युवायुवतीको कपाल झर्न थालेपछि त्यसले पिडा समेत गराउँछ । उनीहरु विभिन्न माध्यमहरुबाट कपाल झर्न रोक्ने उपाय खोज्न थाल्छन् । यदि तपाईको पनि कपाल झर्ने गरेको छ भने तपाईले पहिले यी कुराहरु बुझ्नु जरुरी छ ।
किन झर्छ कपाल ?
कपाललाई मजबुत बनाउने प्रमुख तत्व भनेको मानिसको जीन्स नै हो । यद्यपि कयौं बाहिरी...