कपाल झरेर दिक्क हुनुभएको छ ? अपनाउनुहाेस् यस्ताे तरिका

कपाल झरेर दिक्क हुनुभएको छ ? अपनाउनुहाेस् यस्ताे तरिका
हामी मध्ये धेरैलाई कपाल झर्ने समस्याले दिक्क बनाएको कुरा सबैलाई थाहा नै छ । युवा अवस्थामा नै धेरै जसो युवायुवतीको कपाल झर्न थालेपछि त्यसले पिडा समेत गराउँछ । उनीहरु विभिन्न माध्यमहरुबाट कपाल झर्न रोक्ने उपाय खोज्न थाल्छन् । यदि तपाईको पनि कपाल झर्ने गरेको छ भने तपाईले पहिले यी कुराहरु बुझ्नु जरुरी छ । किन झर्छ कपाल ? कपाललाई मजबुत बनाउने प्रमुख तत्व भनेको मानिसको जीन्स नै हो । यद्यपि कयौं बाहिरी...

मस्तिष्कको क्षमता बढाउन खानुहोस ६ खानेकुरा

मस्तिष्कको क्षमता बढाउन खानुहोस ६ खानेकुरा
मानिसलाई निर्देश गर्ने मस्तिष्क हो । मस्तिष्ककै निर्देशनमा मानिसले आफ्नो जीवन चलाउने गर्दछन् । त्यसैले सबैको चाहना मस्तिष्कको विकास गर्दै क्षमता बढाउने सोच हुन्छ । मानिसको स्मरणशक्ति विकास गर्ने र मस्तिष्कको क्षमता विकास गर्नका लागि ओमेगा–३ एसिड राम्रो मानिन्छ । यति मात्र नभई भिटामिन ई पनि शरीरका स्मरण क्षमता विकास गर्न लागि आवश्यक तत्व हो । सामान्यतया मानिसहरू भिटामिन ई को सेवन अनुहार त...

क्यान्सर के हो ? क्यान्सर लागेको कसरी थाहा पाउने ? यसको लक्षण, कारण र बच्ने उपाय के के हुन्छन् ।

क्यान्सर के हो ? क्यान्सर लागेको कसरी थाहा पाउने ? यसको लक्षण, कारण र बच्ने उपाय के के हुन्छन् ।
क्यान्सरलाई धेरैले डरलाग्दो रोगको रुपमा लिन्छन् । समयमै ख्याल गरेन भनेर क्यान्सर फैलंदै गएर अकालमा ज्यान पनि जान सक्ने भएकाले यो डरलाग्दो रोग नै हो । क्यान्सर किन हुन्छ र यसबाट बच्न के गर्नुपर्छ भनेर उज्यालो सहकर्मी विना न्यौपानेले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका क्यान्सर रोग विशेषज्ञ, डा. आविश अधिकारीसँग कुराकानी गर्नुभएको छ : सबैले बुझ्ने भाषामा क्यान्सर भनेको के हो ? क्यान्...

पेट बढेर हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यस्ता उपायहरु

पेट बढेर हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यस्ता उपायहरु
अहिलेको समयमा गलत खानपान , शारीरिक व्यायामको कमी जस्ता कराँले गर्दा मानिसको पेट बढ्दै गएको छ । पेट बढेको कारण मानिसहरु तनावमा रहने गर्छन् । पेटमा बोशो धेरै जमेको कारण मानिसलाई पेट लाग्ने गर्छ । यसले गर्दा कोलेस्ट्रोलको मात्रा बढ्ने गर्छ र मुटु समबन्धि रोग लाग्ने सम्भावना बडी हुन्छ । मानिसहरु आफ्नो पेट घटाउनको लागी विभिन्न उपायहरु अपनाउने गर्छन् । तर पनि पेट घटेको पाइदैन । पेट घटाउन ...

गर्भवती महिलाले भूलेर पनि नखानु आलु, खाएमा देखिने छ गम्भीर समस्या

गर्भवती महिलाले भूलेर पनि नखानु आलु, खाएमा देखिने छ गम्भीर समस्या
– गर्भावस्थाको समयमा महिलाले आफ्नो स्वास्थ्यको अत्यन्तै ख्याल गर्नु पर्छ । त्यसमा पनि गर्भवती भएको समयमा महिलाको शरीरमा सुगर अर्थात चिनीको मात्रा अधिकांशमा बढ्ने गर्दछ । यसको मुख्य कारण उनीहरुको गलत खानपान पनि हो । खानपानको कुरा गर्दा गर्भवती महिलाले आलु खानु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । कतिपय महिलाले आलुबाट बनेका विभिन्न परिकार निकै मन पराउने गर्छन् । तर एक अध्ययनका अनुसार गर्भवती मह...

किन खाने टुसायुक्त गेडागुडी ?

किन खाने टुसायुक्त गेडागुडी ?
गेडागुडीलाई टुसा उमारेर खाँदा मानव स्वास्थ्यलाई चाहिने आवश्यक पोषक तत्व पर्याप्त मात्रामा पाउन सकिन्छ । स्वस्थ रहन र सन्तुलित खानाका लागि ‘टुसा उमारेको’ गेडागुडी उपयुक्त मानिन्छ। यसमा पर्याप्त पोसिलो तथा सस्तो र केही मिसिवट नहुने हुँदा स्वास्थ्यलाई फाइदा पुग्छ । टुसा उमार्नु भनेको भिटामिन उद्योग नै घरमा खोल्नु जत्तिकै हुने चिकित्सक बताउँछन् । इन्धन वा पैसा खर्च नगरेरै खानेकुराको उपाद...

तपाईंले याद गर्नु भएको छ ?विवाहपछि युवतीमा आउँछ यस्तो परिवर्तन

तपाईंले याद गर्नु भएको छ ?विवाहपछि युवतीमा आउँछ यस्तो परिवर्तन
विवाह यस्तो बन्धन हो जसमा युवतीले आफ्नो घर छोडेर नयाँ घरमा बस्नु पर्ने हुन्छ । नयाँ घरको चाल चलन सबैलाई अपनाउनु पर्ने हुन्छ । महिलाले विवाहसँग घर मात्रै परिवर्तन गरेका हुँदैनन् सम्बन्ध पनि परिवर्तन भएका हुन्छन् । छोरीबाट बुहारी बनेका हुन्छन् । नयाँ परिवेशमा नयाँ चुनौतीको सामना गर्न परिरहेको हुन्छ । तर तपाईलाई थाहा छ छोरी या युवतीबाट बुहारी बनेपछि महिलामा के परिवर्तन आउँछ । जे सुकै परिवर्तन ...

नयाँ आमाले शिशुको स्याहारमा जान्नैपर्ने १६ टिप्स

नयाँ आमाले शिशुको स्याहारमा जान्नैपर्ने १६ टिप्स
विवाह पछि सबै महिलाहरु आमा बन्न चाहन्छन् । आमा बन्नका लागि गर्भवती हुँदा देखि सन्तान जन्माउँदा र सन्तानलाई हुर्काउदासम्म धेरै कुराको ख्याल गर्नुपर्छ । पहिलो पटक आमा बन्दा महिलाहरु उत्साह र कौतुहलता पनि हुन्छ । शिशु जन्मिदा के गर्ने ? जन्मिएपछि कसरी केयर गर्ने ? कस्तो कुराले असर पर्छ ? कस्ता कुराले फाइदा गर्छ भन्ने विषयमा नयाँ आमा अर्थात पहिलो पटक सन्तान जन्माएकी आमाले जान्नैपर्ने हुन्छ ।...

डा.सुनिल शर्माले बेवारिसे बेहोस बिरामीलाई आईसियूमा राखेर निःशुल्क उपचार गर्दै

डा.सुनिल शर्माले बेवारिसे बेहोस बिरामीलाई आईसियूमा राखेर निःशुल्क उपचार गर्दै
  बिराटनगर, नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले अत्यन्तै दर्दनाक अवस्थाको बेवारिसे बेहोस बिरामीलाई सिरहाको लहानबाट उद्धार गरेका छन् । लहान नगरपालिका–३ मा बेवारिसे अवस्थामा रहेका बिरामीलाई डा.शर्माले उद्धार गरेर नोबल अस्पताल ल्याई आईसियूमा राखेर निःशुल्क उपचार गराईरहेका छन् । लहान अस्पताल नजिक भेटिएका करिव ४० बर्षीय वेवारिसे पुरुषको अवस्था अत्यन्तै दर्दनाक थियो । उनको दाह...

अम्बाको फलभन्दा हुन्छ पात उपयोगी, यस्ता छन् फाइदा

अम्बाको फलभन्दा हुन्छ पात उपयोगी, यस्ता छन् फाइदा
अम्बा परिचित फल हो । नेपालका प्रायः ठाउँमा यसको उत्पादन हुन्छ । तर, मानिसले यसको फल मात्र प्रयोग गर्दछन् । अम्बाको पात फलभन्दा पनि बढी उपयोगी हुन्छ । मानिसहरुलाई थाहा हुँदैन कि पातमा पनि निकै औषधीय गुण हुन्छन् भन्ने । यस विषयमा यहाँ प्रस्तुत गरिएको छ । अम्बाको पातमा दर्जनौँ रोग निको पार्न सक्ने औषधीय गुण हुन्छ । यी हुन्, अम्बाको पातका फाइदा– अम्बाको पात खाँदा मुखको छालालाई स्वस्...