गोल्डेन अस्पताल तनावग्रस्त, खुट्टा भाँचिएको विरामीको मृत्यु,
बिराटनगर अवस्थित गोल्डेन अस्पतालमा बिहिबार खुट्टा भाँचिएको विरामीको उपचार गर्दा गर्दै मृत्यु भएको छ । दुर्घटनामा परी दाँया खुट्टा भाँचिएको विराटनगर–७ का ५२ वर्षीय जनक सिंह बस्नेतको बिहीबार ७ बजे मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको हो ।
बिहीबार दिउँसो १ बजेतिर मिलन चोकबाट पैदल हिँडेर घर जाँदै गरेका बस्नेतलाई ना ७ छ ३१३ नं। को ग्याँस बोक्ने कन्टेनरले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका बस्...