नेपालमा मुख र घाँटीको क्यान्सर बढ्दै, सूर्ति र मदिरा प्रमुख कारण

नेपालमा मुख र घाँटीको क्यान्सर बढ्दै, सूर्ति र मदिरा प्रमुख कारण
पछिल्लो समय मुख तथा घाँटीको क्यान्सर बढ्दै गएको छ । क्यान्सर भएका मध्ये १५ देखि २० प्रतिशतमा मुखको क्यान्सर देखिने चिकित्सक बताउँछन् । २०१८ को तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा एक वर्षमा २५ सयको हारहारीमा मुखको क्यान्सरका बिरामी फेला पर्ने गरेका छन् । विश्वमा मुखको क्यान्सर प्रमुख १० नम्बर पर्ने गर्दछ । नेपालमा र भारतमा मुखको क्यान्सर धेरै जनामा देखिने गरेको छ । नेपालमा विश्व स्वास्थ्य संगठनल...

रतुवामाईमा विद्यालयलाई खानेपानी आयोजना हस्तान्तरण

रतुवामाईमा विद्यालयलाई खानेपानी आयोजना हस्तान्तरण
मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रिय सहयोगी सस्था ‘हेल्पिङ ह्याण्ड फर रिलाइफ एण्ड डेभलपमेन्ट’ले शुद्ध खानेपानी आयोजना निर्माण सम्पन्न गर्दै विद्यालयलाई हस्तान्तरण गरेको छ । शुद्ध खानेपानीको व्यवस्थापन गर्नका लागि निर्माण गरिएको परियोजनाको एक कार्यक्रमका बीच आइतबार प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले उद्घाटन गरे । उद्धाटन लगत्तै परियो...

दही, घ्यू, पनीरको पनि मूल्य बढ्यो

दही, घ्यू, पनीरको पनि मूल्य बढ्यो
दूधको मूल्य वृद्धि भएसँगै दूधजन्य पदार्थको भाउ बढेको छ। दूधजन्य पदार्थमा पाँच रूपैयाँदेखि एक सय रूपैयाँसम्म मूल्य बढेको निजी डेरी उद्योगीहरूले बताएका छन्। डेरी उद्योगीको छाता संगठन नेपाल डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले संयुक्त रूपमा मूल्य बढाएको हो। नयाँ मूल्यअनुसार अब उपभोक्ताले एक किलो पनीरको आठ सय ३० रूपैयाँ तिर्नुपर्छ। यसअघि पनीरको किलोको सात सय ५० रूपैयाँ थियो। दूधको मूल्य वृ...

बिराटनगरको लाईफ गार्ड हस्पिटलमा आधुनिक प्रबिधिको सिटी स्क्यान मेसिन जडान

बिराटनगरको लाईफ गार्ड हस्पिटलमा आधुनिक प्रबिधिको सिटी स्क्यान  मेसिन जडान
बिराटनगर। बिराटनगर स्थित लाइफ गार्ड हस्पिटल प्रा लि मा आधुनिक प्रबिधिको सिटी स्क्यान मेसिन जडान गरि सेवा प्रारम्भ गरिएको छ। सोमबार अस्पतालमा आयोजित कार्यक्रममा उक्त मेसिनको उद्घाटन प्रदेश न १ का स्वास्थमन्त्री जयराम यादवले गरेका हुन्। जी कम्पनीको आधुनिक सुबिधायुक्त मेसिनबाट स्कान गर्दा शरीरमा अरु सिटी स्क्यान मेसिनको तुलनामा ४० % रेडीएसन कम हुने तथा तुरुन्तै स्क्यान हुने भएकोले समय कम लाग्न...

६०० विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

६०० विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा
पनौती नगरपालिकामा ६०० विपन्न परिवारको निःशुल्क बीमा गरिएको छ । नगरले ‘मेयर विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’अन्तर्गत ६०० परिवारको निःशुल्क बीमा गरेको हो । आर्थिक अभावका कारण कुनैपनि नागरिक स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नगरभित्रका विपन्न नागरिकको परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको जनाइएको छ । नागरिकको स्वास्थ्यको रक्षा गर्नु नगरको दायित्व रहेकाले यस वर्...

ओमिक्रोनको संक्रमणदर घट्दै : स्वास्थ्य मन्त्रालय

ओमिक्रोनको संक्रमणदर घट्दै : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमणदर घट्दै गएको बताएको छ । मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिनुभयो । पहिला एक जना मान्छेमा भएको भाइरस तीन जनामा सर्ने गरेकोमा अहिले त्यो दर विस्तारै कम हुँदै गएको उहाँको भनाई छ । भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्...

धरान बीपी प्रतिष्ठानको अप्रेसन थिएटरमा दुई डाक्टरबीच झगडा

धरान बीपी प्रतिष्ठानको अप्रेसन थिएटरमा दुई डाक्टरबीच झगडा
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई डाक्टरबीच अप्रेसन थिएटरमा भएको विवादबारे नेपाल मेडिकल काउन्सिलले छानबिन सुरु गरेको छ । घटनाबारे उजुरी परेपछि काउन्सिलबाट सदस्य डा. हरिहर वस्तीको नेतृत्वमा ३ सदस्यीय टोली छानबिन गर्न प्रतिष्ठान पुगेको छ । छानबिन टोलीमा वस्तीसँगै काउन्सिलका अर्का एक सदस्य र विषयविज्ञ पनि छन् । गत पुस २९ गते दुर्घटना परी एउटा खुट्टा भाँच्चिएका सिरहाका ललितकुमार ...

जाडो भगाउन जाँड रक्सी खाँदा हृदयघातको जोखिम

जाडो भगाउन जाँड रक्सी खाँदा हृदयघातको जोखिम
चिसो समयमा बालबालिका तथा ज्येष्ठ नागरिकहरूको स्वास्थ्यमा असर पर्ने भएकाले विशेष ख्याल गर्न डाक्टरको सुझाव छ । चिसोमा दम, मुटु तथा फोक्सो सम्बन्धी समस्या भएका दीर्घ रोगीलाई जोखिम धेरै हुने भएकाले उनीहरुलाई चिसोबाट जोगाउन डाक्टरले सुझाव दिएका हुन् । चिसोको समयमा तातो न्यानो हुन हिटर तथा कोइला बाल्नुको साटो न्यानो कपडा लगाउन र तातो पानीसहित गेडागुडीका रस, दाल जस्ता झोलिलो पदार्थ खान डाक्टर दिपे...

२४ घण्टामा थपिए १२ हजार ८ कोरोना संक्रमित, ८ को मृत्यु

२४ घण्टामा थपिए १२ हजार ८ कोरोना संक्रमित, ८ को मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार १०३ जनाको पीसीआर परीक्षणमा ९४३२ र ७ हजार ८०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५७६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३०४० जना कोरोना सं...

‘हार्टअट्याक’बाट जोगिन यी आदत अपनाऔँ

‘हार्टअट्याक’बाट जोगिन यी आदत अपनाऔँ
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार, अमेरिकामा प्रत्येक चारमध्ये एक मृत्युको कारण हार्टअट्याक हुने गरेको छ । यसको विश्व आँकडाले मुटुसँग जोडिएका रोगलाई नियन्त्रण गर्न सकिने पनि प्रमाणित गरेको छ । नेपालमा पनि पछिल्लो समय हार्टअट्याकका विरामीको संख्या बढ्दै गएको देखिन्छ । सूर्ती सेवन तथा अस्वस्थ खानपान नगर्ने र रक्सी सेवनलाई कम गर्दै जीवनशैलीमा ध्यान दिन सकेमा हृदयरोग नलाग्ने विज्ञ चिकित्सक (...