खाँदा तीतो हुने करेला स्वास्थ्यका लागि यति लाभदायक

खाँदा तीतो हुने करेला स्वास्थ्यका लागि यति लाभदायक
खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ। करेलाका केही फाइदा यस्ता छन्ः   – शरीरमा कफ जम्मा भएमा करेला  खानुपर्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्‍याउँछ। – करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ। – करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ। – दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खान...

कुष्ठरोगबारे जानै पर्ने कुराहरु

कुष्ठरोगबारे जानै पर्ने कुराहरु
 १. कुष्ठरोग भनेको के हो ? कुष्ठरोग (Mycobacterium Leprae) नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको कम सर्ने रोग हो । यो रोगका किटाणुहरु विस्तारै फैलिन्छन्। यो रोगको सरायु अवधि (Incubation Period) २ देखि ५ वर्ष रहेको छ । यस रोगका किटाणुले खास गरेर छाला र स्नायुमा असर गर्दछ । २. कुष्ठरोग कसरी सर्छ ? उपचार नगरेको कुष्ठरोग विरामीसंग लामो समय (हप्तामा २० घण्टा भन्दा बढि समय) सम्म सम्पर्कमा आउन...

महिलाहरूमा हुने क्यान्सर के-के हुन् ? रोकथाम र व्यवस्थापन कसरी गर्ने ?

महिलाहरूमा हुने क्यान्सर के-के हुन् ? रोकथाम र व्यवस्थापन कसरी गर्ने ?
महिलाहरूमा हुने क्यान्सर के के हुन्? -स्तन, पाठेघरको मुख र आङ, फोक्सो र ग्याष्ट्रोइन्टेस्टाइनलको क्यान्सर प्रायःजसो महिलाहरूमा हुने क्यान्सरहरू हुन्। यी क्यान्सरहरूको जोखिम बढ्दो उमेरसँगै बढ्दछ। जो व्यक्तिको परिवारका सदस्यमध्ये कसैलाई स्तन क्यान्सर वा अन्य अङ्गको क्यान्सर भएको इतिहास छ, त्यस्ता व्यक्तिहरूलाई यो रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ। त्यसैले त्यस्ता व्यक्तिहरूले नियमित ज...

जाडोमा छालाको समस्याबाट कसरी जोगिने?

जाडोमा छालाको समस्याबाट कसरी जोगिने?
जाडोमा छालाको आद्रता (मोइस्चर)मा कमी हुने गर्छ। त्यसैले प्रायः मानिसमा छाला सुख्खा हुने समस्या हुन्छ। जाडोमा छाला सुख्खा हुनुमा शरीरको तापक्रम र वातावरणको तापक्रमसँग अन्तर सम्बन्धित हुन्छ। शरीरको तापक्रमभन्दा वातावरणको तापक्रम कम भएमा शरीर उक्त तापक्रमसँग समायोजित हुन खोज्छ। शरीरभित्र रहेको तापलाई बाहिर फाल्न थाल्छ। त्यसले तापसँगै शरीरमा पानीको मात्रा घट्न थाल्छ र छाला सुख्खा हुन्छ। छालामा आएको...

दाँत स्वस्थ राख्न के गर्ने ?

दाँत स्वस्थ राख्न के गर्ने ?
दाँतले मानिसको स्वास्थ्य र सुन्दरतामा महत्वपूर्ण प्रभाव पारिरहेको हुन्छ । दाँतमा ग्याप हुने, किरा लाग्ने, गिजासम्बन्धी रोग, खराब सासलगायत विभिन्न समस्या देखिन्छन् । दाँत राम्रो हुँदा मुख राम्रो देखिन्छ । आत्मविश्वास, राम्रो पाचन प्रणाली र समग्र व्यक्तित्वका लागि दाँत स्वस्थ राख्न जरुरी छ । भिटामिन, मिनरल्स र पोषणयुक्त आहारले समग्र शरीर र दाँतलाई पनि स्वस्थ राख्छ । के खाने ?   हरियो स...

तील : आँखा र दिमाखका लागि लाभदायक

तील : आँखा र दिमाखका लागि लाभदायक
एजेन्सी ।  स्वास्थ्य कायम राख्नका लागि तिलको ठूलो महत्व छ। तिलमा पाइने  पौष्टिक तत्वले शरीरलाई चुस्तदुरुस्त राख्न मद्दत गर्छ ।तिलमा पाइने लेसिथिन दिमाग र आँखाका लागि लाभदायक हुन्छ। तिलमा पाइने सेसामोल नामक तत्वले डिएनएलाई परावैजनी किरणजन्य हानिबाट जोगाउँछ।तिलका गेडामा फाइबर हुन्छन् जसले स्वस्थ पाचन प्रणाली बनाउनका लागि मद्दत गर्छन्। तिलको नियमित सेवनले कब्जियत हुन दिँदैन । तिलका गेडामा पाइने...

खाली पेटमा नखानुस् यी खानेकुरा

खाली पेटमा नखानुस् यी खानेकुरा
स्वस्थकर खानेकुरा खाँदैमा स्वस्थ भइन्छ भन्ने हुँदैन । यसका लागि खानपानको तरिका तथा समय मिलाउनु पनि जरुरी हुन्छ । अन्यथा स्वस्थकर खानेकुराले पनि नोक्सान पुर्‍याउँछ । जानकारहरूका अनुसार यी खानेकुरा खाली पेट खानुहुँदैन । दहीः  पेटका लागि निकै उपयोगी खानेकुरा हो । गर्मी मौसममा त यो निकै फाइदाजनक हुन्छ । खाली पेट दही खायो भने यसको पौष्टिक तत्व शरीरले पाउँदैन । एसिडिटी उत्पन्न हुन...

किन आउँछ महिलामा जुँगाजस्तै रौं? हटाउने घरेलु उपचार

किन आउँछ महिलामा जुँगाजस्तै रौं? हटाउने घरेलु उपचार
एजेन्सी- कतिपय महिलाको माथिल्लो औठमा जुंगाको रेखी जस्तो देखिने कालो जुंगाको रेखा देखिन्छ। यी रौं पुरुषको जस्तो ठूलो नभए पनि महिला अनुहारमा अस्वभाविक देखिन्छ। महिलको शरिरमा पुरुष हर्मन एस्ट्रोजन जन बढी भयो भने यो समस्या देखिन्छ। यो हर्मनले ओठ लगायत महिलाका शरिरभर रौं पलाउछ। एशियाली र अफ्रिकी मुलका महिलामा यस्तो समस्या बढी देखिन्छ। त्यस्तै वंशाणुगत समस्याका कारण पनि महिलामा बढ...

चिसोमा नवजात शिशुलाई कसरी जोगाउने ?

चिसोमा नवजात शिशुलाई कसरी जोगाउने ?
चिसो बढ्दैछ । यस्तो अवस्थामा नवजात शिशुलाई कसरी जोगाउने ? आमाबुवाको लागि टाउको दुखाईको विषय हुनसक्छ । किनभने जाडोको कारण शिशुलाई अनेकौ समस्या आउन सक्छ ।यतिबेला न्यानो लुगा लगाइदिने गरिन्छ । कतिले बच्चालाई चिसो नलागोस भनेर धेरै लुगो लपेट्ने गर्छन् । यसले गर्दा बच्चाको शरीर गुम्सने र पसिना आउने हुन्छ । पसिनाले बच्चालाई अझ बढी चिसो लाग्छ । शिशु एकदमै संवेदनसिल हुने र सानोतिनो कमजोरीबाट पनि गंभिर स...

एलोभेराले कपाललाई लामो, बाक्लो र चम्किलो बनाउन मद्दतगर्छ

एलोभेराले कपाललाई लामो, बाक्लो र चम्किलो बनाउन मद्दतगर्छ
 एलोभेरा एक यस्तो तत्व हो, जसले तपाईंलाई यी सबै चीजहरूमा मद्दत गर्दछ। यसमा पाइने भिटामिन, एमिनो एसिड र मिनरल्सले कपाललाई लामो, बाक्लो र चम्किलो बनाउन मद्दत गर्छ।  एलोभेराले सुख्खा र सुस्त कपाललाई मोइस्चराइज गर्छ। एलोभेरालाई हेयर मास्कको रूपमा प्रयोग गर्न सकिन्छ। एलोभेरा मास्क कपाल लामो, बाक्लो, चम्किलो र रेशमी बनाउन प्रयोग गर्न सकिन्छ। एलोभेरा लगाउँदा हुन सक्ने फाइदाका बारेमा जान्नुहोस् । कस...