गर्भवतीले ध्यान दिनुपर्ने २३ कुरा
१. मानसिक तनाव नलिइकन काम गर्ने।
२. धेरै यात्रा नगर्ने।
३. लगातार कम्प्युटरमा काम नगर्ने।
४. रेडिएसन आउने बस्तुवाट बच्ने जस्तै: मोवाइल, एक्स रे आदि।
५. लामो समय कुर्सीमा बसेर काम गर्नु परेमा बीचबीचमा केहीबेर हिँड्ने।
६. खानपानमा ध्यान दिने।
७. फलफूल र पौष्टिक खाना बोकेर हिँड्ने र समय मिलाएर खाने।
८. भोक नलागे पनि खाना खाने।
९. पानी बढी पिउने।
१०. गर्भावस्थामा धेरै शा...











