समाजवादीले विचार र मुद्दाका आधारमा कांग्रेससँग सहकार्य गर्ने

समाजवादीले विचार र मुद्दाका आधारमा कांग्रेससँग सहकार्य गर्ने
काठमाण्डौं । समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडी बढ्ने बताएका छन । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनमा विचार र मुद्दाका आधारमा कांग्रेससँग सहकार्य हुने बताए । उनले आफुहरु संविधान संशोधन नहुनेमा ढुक्क रहेको बताउदै अब पनि सरकारमा संविधान संशोधन हुन्छ भनेर जानु बेकुफ हुने बताए ।

आज पुस १० गते विहीबार भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस

आज पुस १० गते विहीबार भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस
मेष लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वृष आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च बढ्नेछ । मिथुन महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । शिक्षामा सफलता मिल्नेछ । शेयरको कारोवारमा सफलता मिल्नेछ । कर्कट ...

सूर्य ग्रहणका बेला गर्न नहुने १२ काम

सूर्य ग्रहणका बेला गर्न नहुने १२ काम
  पुस १० गते बिहीवार खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ । नेपाली समय अनुसार बिहान ८ बजेर ४२ मिनेट देखि ११ बजेर ३१ मिनेटसम्म सुर्य ग्रहण लाग्नेछ । सूर्य ग्रहणका बेला चन्द्रमा अस्त हुने साथै बुध, वृहस्पति र शनि पनि अस्त रहने छ । सुर्य ग्रहणका बेला सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् । जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउन सक्ने, रोगको संक्रमण बढ...

कांग्रेसमा गुटबन्दी झाँगियोः आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह

कांग्रेसमा गुटबन्दी झाँगियोः आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह
पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ । तर एक वर्ष समय थप गर्ने समझदारी पार्टीभित्र निर्माण गरिसकेका देउवाले निर्वाचित भएपछिका दिनमा गुटबन्दी अन्त्य त परैको कुरा भयो विधिअनुसार...

आज पुस ९ गते बुधबार भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस

आज पुस ९ गते बुधबार भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस
मेष जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह । बृष केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी । मिथुन मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्...

नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ, पूर्वमन्त्री गगन थापा

नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ, पूर्वमन्त्री गगन थापा
दमौली / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी सङ्घ एकाइले आज आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको ...

बाहिरियो समाजवादी पार्टी, उपप्रधानमन्त्री यादव र मन्त्री राईले दिए राजीनामा सेतोपाटी संवाददाता

बाहिरियो समाजवादी पार्टी, उपप्रधानमन्त्री यादव र मन्त्री राईले दिए राजीनामा सेतोपाटी संवाददाता
समाजवादी पार्टी नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको छ। उपप्रधान तथा कानून मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन्। यादवले मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएका हुन्। समाजवादी पार्टीबाटै शहरी विकास मन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि आजै राजीनामा दिएका छन्।

आज मंगलबार एका बिहानै गणेश भगवानको दर्शन गर्दै पुस ८ गतेको राशिफल पढ्नुहोस

आज मंगलबार एका बिहानै गणेश भगवानको दर्शन गर्दै पुस ८ गतेको राशिफल पढ्नुहोस
मेष पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। बृष परोपकार र धार्मिक क्ष...

बिहीबार बिहान सूर्यग्रहण,कुन राशि हुनेहरुका लागि शुभ फल मिल्ने

यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिल...

सूचनाको हकको निर्बाधरुपमा अभ्यास भइरहेको छ : प्रधानमन्त्री ओली

सूचनाको हकको निर्बाधरुपमा अभ्यास भइरहेको छ : प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय, सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, एकता र अखण्डताको विषयमा बाहेक सरकारले सूचनाको हकको निर्बाधरुपमा अभ्यास गरिरहेको बताएका छन् । राष्ट्रिय सूचना आयोगद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन  ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अरु कसैको अभ्यास र अनुभवको नक्कल गर्नेभन्दा पनि आफ्नै शैलीमा सूचनाको हकलाई अगाडि बढाउने बताएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जा...