काठमाण्डौं । समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडी बढ्ने बताएका छन ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनमा विचार र मुद्दाका आधारमा कांग्रेससँग सहकार्य हुने बताए ।

उनले आफुहरु संविधान संशोधन नहुनेमा ढुक्क रहेको बताउदै अब पनि सरकारमा संविधान संशोधन हुन्छ भनेर जानु बेकुफ हुने बताए ।

तपाईको प्रतिक्रिया