प्रचण्डले खोले अर्को रहस्य, कर्मचारीकै कारण संघीयता कार्यान्वयन जटिल

प्रचण्डले खोले अर्को रहस्य, कर्मचारीकै कारण संघीयता कार्यान्वयन जटिल
काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले व्यवस्था फेरिए पनि कर्मचारीतन्त्र पुरानै अवस्थामा रहेकाले संघीय व्यवस्थामा चुनौती देखापरेको बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलनमा शुक्रबार उनले कर्मचारीतन्त्र फेरबेदल गर्न नसक्नु कमजोरी भएको बताए । ‘खटाएको ठाउँमा जान नमान्ने कर्मचारीकै कारण संघीयता कार्यान्वयनमा जटिलता थपिएको छ,’ उनले भने, ‘कर्मचारीतन्...

कालापानीको विषयमा छलफल गर्न प्रचण्ड आफै भारत जाने तयारी

कालापानीको विषयमा छलफल गर्न प्रचण्ड आफै भारत जाने तयारी
काठमाडौं- पछिल्लो समय चर्किएको सीमा विवादबारे भारतसँग औपचारिक कुरा गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जाने तयारी गरेको बुझिएको छ । सरकारले उच्चस्तर बाट समस्या सुल्झाउने भनेपनि भारतले यस बिषयमा चाँसो दिएको छैन । केहि समययता सरकारले माधव नेपाल र नारायणकाजीलाई भारत पठाउने तयारी गरेको थियो । माधव नेपाल विदेश विभाग प्रमुख भएकैले पनि उनकै संयोजकत्वमा एउटा टोली पठाउनेबारे प्रधानम...

बुढीगंगाको मनमोहन स्मृति पोलिटेक्निक बन्यो पहिलो प्रदेश विश्व विद्यालय

बुढीगंगाको मनमोहन स्मृति पोलिटेक्निक बन्यो पहिलो प्रदेश विश्व विद्यालय
मोरङको बुढीगंगा गाउँपालिका-४ हात्तिमुडामा मनमोहन स्मृति प्रतिष्ठानद्वारा सञ्चालित मनमोहन स्मृति पोलिटेक्निकको सम्पत्ति तथा दायित्व प्रदेश १ सरकारलाई हस्तान्तरण गरिएको हो । यो सँगै मनमोहन प्राविधिक विश्वविद्यालय प्रदेश सरकार मातहात आएको छ । पोलिटेक्निकमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई करिव २ अर्ब १ करोड बढ...

दोलखाका सिडिओद्वारा ९० हजार घुस असुली

दोलखाका सिडिओद्वारा ९० हजार घुस असुली
दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले   मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा सँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार रकम असुलेको तथ्य खुलेको छ। रिजालले सार्वजनिक मुद्दा लागेका दुई घटनाका अभियुक्तसँग रकम लिई सार्वजनिक मुद्दा नचलाउने निर्णयसमेत गरेका थिए । दुवै घटनामा उनले कम रकमको रसिद काटेर बढी रकम लिएका थिए  तर कर्तुत सार्वजनिक...

ढल्केवर सबस्टेसन पुसमा सञ्चालन हुने

ढल्केवर सबस्टेसन पुसमा सञ्चालन हुने
धनुषा / धनुषामा निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । निर्माण सम्पन्न हुने चरणमा पुगेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न यो सब स्टेसन अपरिहार्य मानिँदै आएको छ । मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरण गर्न र नेपाल–भारतबीचको विद्युत् व्याप...

सच्चा मनले भगवानको दर्शन गर्दै आज २०७६ मंसिर २० गते शुक्रबारको राशिफल पढ्नुहोस

सच्चा मनले भगवानको दर्शन गर्दै आज २०७६ मंसिर २० गते शुक्रबारको राशिफल पढ्नुहोस
मेष स्वास्थ्यमा समस्या आउँन सक्छ । साथीभाइको सहयोग मिल्ने योग छ । मनमा चञ्चलता भएपनि अध्ययनमा रुची । महत्वपूर्ण कार्यमा उल्झन । बृष शत्रु परास्त हुने । सन्तानबाट सहयोग प्राप्त हुनेछ । धार्मिक कार्यमा रूची बढ्ने । महत्वपूर्ण व्यक्तिसँग भेट । अध्ययनमा सफलता मिल्नेछ । मिथुन मित्रको सहयोग हुने सम्भावना भए पनि मनमाथि नियन्त्रण राख्नुहोला । स्वास्थ्यमा र व्यापारमा सुधार । यात्राको अवसर मिल्...

तालतलैयामा भिआईपी देखि सर्वसाधरण सम्मको मुखमा माक्स लगाएर मौन ब्रत बसे

तालतलैयामा भिआईपी देखि सर्वसाधरण सम्मको  मुखमा माक्स लगाएर मौन ब्रत बसे
इटहरी/ अरु बेला बनभोज खानेहरुको भिडभाड पर्यटकिय क्षेत्र तालतलैयामा बिहीबार भिआईपी देखि सर्वसाधरण सम्मको जमात मुखमा माक्स लगाएर मौन ब्रत बसे । जलवायु परिवर्तन बिश्वको ध्यान जावस् भन्दै अयोजना गरेको कार्यक्रम पुग्नेहरु छक्क पर्थे । पूर्व कृषि राज्य मन्त्री रामकुमारी चौधरी मुखमा माक्स लगाएर दिनभरी बसिन । उनका वरीपरी वसेका नेताहरु सँग साङकेतीक भाषामा बोलिन तर आवज आउने गरि भने नवोलि बसीन । अरु बेला ...

ऊर्जामन्त्री र वनमन्त्रीबीच समन्वय भएन, योजना आपसमा बाझिए

ऊर्जामन्त्री र वनमन्त्रीबीच समन्वय भएन, योजना आपसमा बाझिए
रामेछापलगायतका मुलुका विभिनन स्थानमा करेन्ट लागेर सर्वसाधारणको मृत्यु हुन थालेपछि डेढ वर्षअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले काठको पोल विस्थापन गर्न निर्देशन दिए ।काठको पोलकै कारण मृत्यु भएको हो कि होइन भनेर विस्तृत अध्ययन नहुँदै तत्कालिन ऊर्जासचिव अनुपकुमार उपाध्यय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रालयमा बोलाएर काठको पोल विस्थापन गर्न निर्दे...

दुहबि नगरपालिका प्रमुख वेदनारायण गच्छदार बाट वडा नम्बर ८ को वडाकार्यलय भवन निर्माणको सिलन्यास सम्पन्न

दुहबि नगरपालिका प्रमुख वेदनारायण गच्छदार बाट वडा नम्बर ८ को वडाकार्यलय भवन निर्माणको सिलन्यास सम्पन्न
दुहबी /  सुनसरीको दुहबी नगरपालिका  वडा नम्बर ८ को वडाकार्यलय भवन निर्माणको सिलन्यास कार्यक्रम बुधवार   सम्पन्न भएको छ । उक्त भवनको शिलान्यास कार्यक्रमका प्रमुख अतिथ्य दुहबि नगरपालिका प्रमुख वेदनारायण गच्छदार बाट भएको छ ।  कार्यक्रमको अध्यक्षता वडा नम्बर ८ का वडा अध्यक्ष तारिक चन्द्र सरदार त्यसैगरी विशिष्ट अतिथीमा दुहबि नगरपालिकाका उप प्रमुख सुनिता दाहाल साह ,अतिथिहरुमा दुहबिका १ नंं. देखी १२ नं.का...

सच्चा मनले भगवानको दर्शन गर्दै आज २०७६ मंसिर १९ गते बिहीबारको राशिफल हेर्नुहोस.

सच्चा मनले भगवानको दर्शन गर्दै आज २०७६ मंसिर १९ गते बिहीबारको राशिफल हेर्नुहोस.
मेष सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। बृष नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र ...