यस्ताे छ भाई टिकाको रंग र महत्व
काठमाडौं । निधारमा लगाइएको सप्तरंगी टीका अर्थात तिहारको भाइटीका । यो पर्व समुदाय हिन्दूधर्मालम्बीहरुको बिशेष पर्व हो । तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, आर्शिवाद दिने लिने ,मेवा ,मिष्ठान आदि मनपर्ने कुरा ख...