काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु ओरिजिनल माओवादी नभएको बताएका छन् । आफुले २०२८ सालमा पुष्पलाल समूहबाट सदस्यता लिएको र २०३३ सालमा मात्रै चौथो महाधिवेशन मा गएको कुरा उल्लेख गर्दै प्रचण्डले शुक्रबार विराटनगरमा तिहार, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सो कुरा बताएका हुन् ।

मदन भण्डारी सँग तुलना गर्दै प्रचण्डले आफू ओरिजिनल चौम ,मसाल र माओवादी नभएको बताए ।

तपाईको प्रतिक्रिया