आमाको नामबाट नागरिकता सहजरुपमा दिलाउन माग
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आमाको नामबाट नेपाली नागरिकता सहजरुपमा दिलाउन सरकारसँग माग गरेका छन् । आमाको नामबाट नागरिकता पाउन सहज नभएको गुनासो गर्दै उनीहरूले अशं र वंशमा नारीको अधिकार हुनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद गङ्गाकुमारी बेल्बासेले आमाको नामबाट नेपाली नागरिकता पाउने व्यवस्था सहज हुनुपर्ने बताइन् ।
सांसद तारामान सुनुवारले सामाजिक सुरक्ष...