बाँकेको बाल सुधारगृहमा झडप, फरार भए बन्दी
बाँकेको डुडुवा गाउँपालिका–६ स्थित बाल सुधारगृहभित्र बालबन्दीबीच झडप भएको छ । सोमबार (हिजो) साँझ करिब ८ बजे खाना खाने बेला उनीहरूबीच दोहोरो झडप भएको हो । झडपपछि सुधारगृहबाट १५/१६ बालबन्दी भागेका थिए ।
उनीहरूमध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुईजना भने अझै फरार रहेका लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डीआईजी) कुबेर कडायतले बाह्रखरीलाई जानकारी दिए । खाना खाने विषयमा उनीहरूबीच झडप भएको डी...