मन्दिर आउनु अघि मासु खाएर आएमा अनिष्ट हुने अनुमान गर्दै अब पाथीभरामा माछामासु बेच्न र खान प्रतिवन्ध

मन्दिर आउनु अघि मासु खाएर आएमा अनिष्ट हुने अनुमान गर्दै अब पाथीभरामा माछामासु बेच्न र खान प्रतिवन्ध
ताप्लेजुङमा रहेको पाथीभरा मन्दिर मुलुककै प्रसिद्ध धार्मिक तथा तीर्थस्थल हो । हिन्दू र बौद्ध दुवै धर्मालम्बीहरुको तीर्थस्थलको रुपमा रहेको पाथीभरा मन्दिर १२ हजार फिट उचाइमा रहेको छ । यो देवीको मन्दिर हो । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको टुप्पोमा देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम ‘पाथीभरा देवी’ रहेको बताउने गरिन्छ । यो देवीको मन्दिर भइकन पनि मन्दिर परिसर तथा आसपा...

धनयोग र सन्तान प्राप्तिका लागि यस्तो व्रत गर्नुहोस्

धनयोग र सन्तान प्राप्तिका लागि यस्तो व्रत गर्नुहोस्
चाहे अनुसारको फल नपाउँनाले धेरैजसो मानिस निकै तनावमा आउने गर्दछन् । तर धार्मिक शास्त्रमा भने यस्ता हरेक समस्याका लागि केही न केही उपाय वा विधि रहने गरेका छन् । यदि तपाईलाई धन र सन्तान प्राप्ति भइरहेको छैन भने निम्न विधिपूर्वक व्रत तथा विधिपूर्वक उपसना गर्नाले तत्काल शुभयोग बन्ने छ । मनोकामना पूर्ण गर्ने अचूक व्रत धार्मिक शास्त्रअनुसार विश्वको सबैभन्दा महत्वपूर्ण र शुभ फलदायी व्रत ...

आज २०७६ कार्तिक ८ गते शुक्रबारको राशिफल

आज २०७६ कार्तिक ८ गते शुक्रबारको राशिफल
मेष पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धि...

आलम प्रकरणः प्रत्यक्षदर्शी २५ जनासँग प्रहरीले लियो बयान

आलम प्रकरणः प्रत्यक्षदर्शी २५ जनासँग प्रहरीले लियो बयान
काठमाडौं– हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताव आलममाथि अनुसन्धान गरिरहेको प्रहरीले घटनाका दर्शीहरुसँग पनि बयान लिइरहेको छ । जिल्ला प्रहरी कार्यालयले घटनाका प्रत्यक्षदर्शी भनिएका २५ जनासँग बयान लिएको जनाएको छ । बयान लिईएकामध्ये अधिकांशलाई घटनाको साक्षीका रुपमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भुपेन्द्र खत्रीले अनुसन्धान अगाडि बढाई आवश्यकता अनुसार विभिन्न व्यक्तिहरुसँग सो...

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका १७ निर्णय

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका १७ निर्णय
काठमाडौं–  सरकारले चालु आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कात्तिक ५ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रतिक्विन्टल मोटा धानको २ हजार ५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए । मन्त्रिपरिषदले गरेका १७ निर्णय बिहीबार सार्वजनिक गर्दै मन्त्री...

प्रधानमन्त्रीले गर्ने दैनिक काम उप-प्रधानमन्त्रीबाट

प्रधानमन्त्रीले गर्ने दैनिक काम उप-प्रधानमन्त्रीबाट
काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अजरबैजानको बाकुतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोक्नुभएको छ । नेपालको संविधानअनुसार राष्ट्रपतिले प...

पाथिभरा देवीको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

पाथिभरा देवीको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । सामाजिक उत्तरदायित्व वहन गर्नु पर्नेछ । आँटेका काममा निकै मिहिनेत गरेमा मात्र सफलता हात लाग्नेछ । उद्योग तथा बन्दव्यापारमा सामान्यतया फाइदा नै हुनेछ । प्रेमी÷प्रेमिकाका बीचमा मनमुटाव हुनसक्छ । आर्जित वा सञ्चित धन खर्च गर्ने परिस्थिति आउने छ । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : गाढा हरियो हो भने क...

नजिकिँदै दाहाल–नेपाल, श्रेष्ठलाई राखेर गोप्य बैठक

नजिकिँदै दाहाल–नेपाल, श्रेष्ठलाई राखेर गोप्य बैठक
काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेका छन् । उनीहरुले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रही दाहाल निवास खुमलटारमा ‘गोप्य’ छलफल गरेका छन् । त्यसमा प्रवक्त नारायणकाजी श्रेष्ठसमेत निम्ल्याइएका थिए । नेताबीच लामै छलफल भएको खुमलटार स्रोतले बतायो । ओलीले पार्टी एकताका बेलाको सहमति र त्यसयताका सम...

शनिदेवको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ

शनिदेवको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ । दिउँसोबाट बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ । एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्नसक्छ । चिन्तनमननको क्षेत्र र बौद्धिक क्षमतामा कमी भए झैं लागे पनि मिहिनेत गर्ने समय आएको छ । प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क : ४ र श...

काँग्रेसले भन्यो- नागरिकमाथि डोजर चलाइनु गम्भीर र अक्षम्य

काँग्रेसले भन्यो- नागरिकमाथि डोजर चलाइनु गम्भीर र अक्षम्य
काठमाडौ- बैतडीमा बाटो खन्ने क्रममा भएको डोजर आक्रमणको घटनाप्रति प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपाली काँग्रेसले दशरथचन्द नगरपालिकाले सहमति निर्माण गर्ने प्रयत्न गर्दागर्दै स्थानीय नागरिकलाई विश्वासमा नलिई सोमबार एकपक्षीय रुपमा सडक खन्ने क्रममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तीमा अगाडि भ...