आकस्मिक धन लाभ हुने संकेत
हिन्दु धर्म अनुसार शुभ र अशुभको पुरानो मान्यता अझै मान्ने गरिन्छ । विभिन्न संकेतका आधारमा शुभ र अशुभका बारेमा जान्न सकिन्छ । त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ ।
यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । केही संकेत यस्ता हुन्छन जसले हामीलाई आकस्मीत धन प्राप्त हुने गर्छ ।
केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुक...