मन्दिर आउनु अघि मासु खाएर आएमा अनिष्ट हुने अनुमान गर्दै अब पाथीभरामा माछामासु बेच्न र खान प्रतिवन्ध
ताप्लेजुङमा रहेको पाथीभरा मन्दिर मुलुककै प्रसिद्ध धार्मिक तथा तीर्थस्थल हो । हिन्दू र बौद्ध दुवै धर्मालम्बीहरुको तीर्थस्थलको रुपमा रहेको पाथीभरा मन्दिर १२ हजार फिट उचाइमा रहेको छ । यो देवीको मन्दिर हो ।
अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको टुप्पोमा देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम ‘पाथीभरा देवी’ रहेको बताउने गरिन्छ । यो देवीको मन्दिर भइकन पनि मन्दिर परिसर तथा आसपा...