दुर्घटनामा एकै परिवारका ६ जनाको मृत्यु भएपछि उदयपुरमा आज वडा शोक विदाको घोषणा
त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा कार्यालयले शोक प्रस्ताव पारित गर्दै २०७६ मंसीर १६ गते एक दिन वडा शोक विदाको घोषणा गरेको छ ।
त्रियुगा नगरपालिका वडा नम्बर १० मातहतका कार्यालय निजि तथा सामुदायीक विद्यालयहरु एक दिन विदा दिने निर्णय गरिएको वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्काले जानकारी दिनु भयो ।
दुर्घटना परी...









