फोटो फिचर : कस्तो रंगोली बनाउने ?
तिहारको रौनक सबैको घर-आँगनमा छाइसकेको छ । तिहारको लागि झिलिमिली बत्ति र फुलहरुले घरलाई सुन्दर बनाउन शुरुवात भैसकेको छ । अहिले अधिकांश मानिसहरु घरको सर-सफाई गर्ने, झिलिमिली बत्ति राख्ने र घरलाई फुलहरुले सजाउने कार्यमा व्यस्त छन् ।
तिहारमा घरको बरन्डा, छत, भर्याङमा माला र झिलिमिली बत्तिले सजाइएता पनि घरको आँगन भने रंगाली अर्थात मण्डपले नै सजाउनु पर्छ । हिजो आज रेडिमेड रं...











