घट्यो सुन र चाँदीको मूल्य , अब ताेलाकाे कती ?
सुन र चाँदी दुवैको मूल्य घटेको छ। सोमबार सुन सय रुपैयाँ र चाँदी १० रुपैयाँ सस्तो भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन १ लाख ५२ हजार ३ सय रुपैयाँ र चाँदी १ हजार ८ सय ४० रुपैयाँ प्रतितोला मूल्यमा किनबेच भएको जनाएको छ।
आइतबार सुन १ लाख ५२ हजार ४ सय र चाँदी १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ५१० र चाँदी २९.७१ अमेरिकी डलर ...