पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा आज आरोप पत्र दायर गरेको छ । सो आरोपपत्र दायर भएसँगै नेकपा (एकीकृत समाजवादी)का अध्यक्षसमेत रहनुभएका पूर्वप्रधानमन्त्री नेपालको सांसद पद स्वतः निलम्बन भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार फौज्दारी र भ्रष्टाचारसम्बन्धी मुद्...

घुस माग्ने सीआरभी केसलियाका इन्चार्ज जिल्ला तानिए

घुस माग्ने सीआरभी केसलियाका इन्चार्ज जिल्ला तानिए
घुस माग्ने सीआरभी केसलियाका इन्चार्ज जिल्ला तानिए विराटनगर । विराटनगर वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय तानिएका छन् । सीआरभी केसलियाको इन्चार्ज रहेका असई रामअवतार यादवलाई घुस लिएको आरोपमा जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको हो । उनले रकम बोकेर आईरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएर जर्बरजस्ती मुद्दा चलाउने भन्द...

दुई किशोरबीच फेसबुकमा भनाभन पछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु

दुई किशोरबीच फेसबुकमा भनाभन पछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु
दाङको तुलसीपुरमा दुई किशोरबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। कुटाकुटपछि घाइते भएका १५ वर्षीय बिराज गिरीको उपचारका क्रममा बिहीबार बिहान पौने ३ बजे बाँकेको नेपालगन्जस्थित नर्सिङहोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानामगरले जानकारी दिए। रुकुम पश्चिमको बाफीकोट गाउँपालिकाका गिरी अध्ययनका लागि दाङको तुलसीपुर उपमहानगरपालिका– ८ दुधेनामा डेरामा बस्द...

रात्री बसमै शिशुको जन्म

रात्री बसमै शिशुको जन्म
काठमाडौंदेखि भैरहवा जाँदै गरेको लु २ ख २५६१ नम्बरको मञ्जु श्री AC रात्री बसमा यात्रा गरिरहेकी चितवनकी एक महिलाले बसमै शिशुलाई जन्म दिएकी छिन् । बस स्टाफ ऋषव श्रेष्ठका अनुसार, काठमाडौँबाट छुटेपछि नौबिसे पुग्दा ती महिलालाई प्रसव पीडा सुरु भएको थियो। बस रोकेर महिला यात्रुहरूको सहयोगमा उनले छोरालाई जन्म दिएकी हुन्। डेलिभरीपछि आमा र नवजात शिशुलाई तुरुन्तै काठमाडौँ फर्काएर अस्पताल पुर्‍याइएको स्टाफ...

आज २० जेठ २०८२ मंगलवारको राशिफल

आज २० जेठ २०८२ मंगलवारको राशिफल
मेष । घर परिवारबाट सहयोग मिल्नेछ। आर्थिक लाभका योग छन्। व्यापारीहरूलाई व्यापारमा नयाँ चुनौतीहरू आउनेछन्। सरकारी क्षेत्रमा अधिकारी वर्गहरूको सहयोग मिल्नेछ। यात्रा राम्रो रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ। वृष । नयाँ कार्यले दिनचर्यामा बदलाव लिएर आउनेछ। साहस र उत्साहमा वृद्धि हुनेछ। नोकरीमा प्रभाव बढ्नेछ साथै नयाँ जिम्मेवारी पनि मिल्न सक्छ। सवारी साधनमा खर्चका योग छन्। आजको शुभ र...

पथरीमा भाले चढाउदै खेल मैदानको पुजा

पथरीमा भाले चढाउदै खेल मैदानको पुजा
पथरी / मोरङको पथरी शनिश्चरे १० मा रहेको कञ्चनजङगा दैविक प्रकोप व्यावस्थापन समितीले खेल मैदानमा भुमीपुजा गरेको छ । पथरी शनिश्चरे नगरमा स्तरिय मैदान अभावका बाबजुत क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । खेलको दौरानमा खेलाडीहरु लाई चाेट लागेका कारण शनिवार स्थानिय आयोजकले भुमीपुजा गरेको हाे । मैदानमा खेलाडी घाइते भएपछि खेलाडी घाइते नहोस भन्दै समितिले भाले चडाएर मैदान पुजा गरेको हो । उत्त मैदान पथरी...

झापामा माइखोला बस्तीमा पस्दा २२ परिवार विस्थापित

झापामा माइखोला बस्तीमा पस्दा २२ परिवार विस्थापित
झापा । अविरल वर्षासँगै माइखोलामा आएको बाढी बस्ती पसेको छ ।शनिबार बिहान माईखोलामा आएको बाढी झापा गाउँपालिका– २ को बस्तीमा पसेको झापामा प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए । उनका अनुसार २२ परिवार विस्थापित भएका छन् ।झापा गाउँपालिकाको वडा नं २ सुगाबथान , कुवारी , मिलनबस्तीलगायत बस्तीमा बाढीको पानी पसेको हो । बाढी पसेपछि प्रहरी र जनप्रतिनिधिले स्थानीयलाई सुरक्षित स्थानमा सारेको उनले बताए । ...

सुनसरीमा मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

सुनसरीमा मोटरसाइकललाई ट्याक्टरले ठक्कर  दिँदा दुईको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
इटहरी : सुनसरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सोमबार प्रदेश १–०२–००३ त ९०२ नम्बरको ट्याक्टरले प्रदेश १–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।उक्त मोटरसाइकलमा तीन जना सवार रहेको सुनसरी प्रहरीले जनाएको छ ।दुर्घटनामा मृत्यु हुनेमा इनरुवा नगरपालिका–१० का २० वर्षीय सर्फराज अन्सारी र हरिनगर गाउँपालिका–१ का २१ वर्षीय महजित अन्सारी रहेका छन् । घटनामा गम्...

आज १३ जेठ २०८२ मंगलवारको राशिफल

आज १३ जेठ २०८२ मंगलवारको राशिफल
मेष । परीक्षामा र प्रतियोगितामा सफलता मिल्नेछ। नयाँ नोकरीको खोज पूरा हुनेछ। पारिवारिक जीवनमा सामन्जस्यपूर्ण वा पारिवारिक सदस्यमा एकता रहनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ। वृष । सामाजिक स्तरमा हजुरको लोकप्रियता बढ्नेछ। विद्यार्थी वर्गहरूको अध्ययनमा समय बित्नेछ। नोकरी वा पेशामा आफ्नो कार्यले प्रभावित पार्न सक्नुहुनेछ। आज मन्दिरमा दही दान गर्नुहोस् समाजमा ...

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटना सम्बन्धमा दुर्गा प्रसाईलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जसमध्ये ११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको हो । प्रहरीले राजावादी आन्दोलनका जनकमान्डर प्रसाईलाई कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवसहितका मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।त्यस्तै, ज्यान मार्ने उद्योग, रा...